मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा दम्पती उडे सिंगापुर

nepalviews.com · Mon Oct 27 18:31:27 GMT 2025

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर गएका छन् ।

भदौ २४ गते जेन जी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएको देउवा दम्पती थप उपचारका लागि सिंगापुर प्रस्थान गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)