फेसबुक लाइटमा पोस्ट नदेखिने समस्या !
techpana.com · Tue Sep 19 16:24:11 GMT 2023
काठमाडौं । फेसबुकको लाइट भर्सनमा कुनै पनि अकाउन्टबाट पोस्ट भएका सामग्री नदेखिने समस्या आएको पाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले मंगलबार दिउँसोदेखि यस्तो समस्या सामना गरेको गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)