एकदिवसीय श्रृङ्खला : भारत र श्रीलंकाको रोमाञ्चक बराबरी
khabarhub.com · Fri Aug 02 17:14:35 UTC 2024
काठमाडौं – भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा सकिएको छ । शुक्रबारबाट सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बरारबीमा सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)