प्रदेश लाेक सेवा आयाेगले माग्याे अहिलेसम्मकै धेरै कर्मचारी (सूचनासहित)
shilapatra.com · Mon Jan 22 00:46:15 GMT 2024
बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका विभिन्न मन्त्रालय र स्थानीय तहहरूका लागि अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन खुलेकाे हाे ।
आज एक सूचना प्रकाशित गरी आयाेगले विभिन्न सेवा र समूहका लागि एक हजार १ सय १३ जना कर्मचारी माग गरेकाे छ । प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)