मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गाडी खोज्दा खुल्यो हत्या : आरोपमा श्रीमान्सहित चार जना पक्राउ

gorkhapatraonline.com · Wed Feb 22 01:04:21 GMT 2023

रङ्गेली समाचारदाता

विराटनगर, फागुन १० गते । आइतबार राति ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोज्दै हिँडिरहनु भएको थियो । अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेको बेला चालकहरू के गर्ने नगर्ने अन्योलमा थिए । कोसी अस्पतालभित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठानेर कतिपयले गन्तव्य सोध्दै भाडादर बताउँदै थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)