वर्षासम्बन्धित प्रकोपले एसियाभर गत साता २५० भन्दा बढीको मृत्यु
ratopati.com · Fri Aug 02 17:14:00 UTC 2024

नयाँ दिल्ली । भारत र चीनमा गत साता मुसलधारे वर्षाबाट दुई सय ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा अन्य तीन जनाको मृत्यु भएको छ ।
उत्तर कोरियामा चीनको सीमा नजिकै ठूलो बाढी आएको समाचार छ तर बाढीबाट कसैको ज्यान गएको छ वा छैन भन्ने कुनै जानकारी प्राप्त भएको छैन । वर्षको यो समय एसियामा मनसुन र आँधीको मौसम हो र जलवायु परिवर्तनले यस्ता आँधीहरूलाई तीव्र बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)