स्पेनिस ला लिगामा रियल म्याड्रिडको सानदार जित, शीर्ष स्थानमा १० अंकको अग्रता
setopati.com · Tue Mar 15 00:55:00 GMT 2022
शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा मलोर्कामाथि सानदार जित निकालेको छ।
कप्तान करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरको १ गोलमा रियलले मलोर्कालाई उसकै मैदानमा ३–० ले हराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)