सुन्दरताले भरिपूर्ण म्याग्दीको बेलढुङ्गा (तस्बिरसहित)
newsofnepal.com · Tue Nov 14 15:43:25 GMT 2023
म्याग्दी।
उत्तरतिर फर्किएर हेर्दा दन्ते लहर जस्तै सेताम्य हिमालहरु देखिने । पूर्वतर्फ हेर्यो भने ओठमा लाली भरेजस्तै सूर्योदयको रोमाञ्चक दृश्य । तलतिर निहुरिँदा म्याग्दी र बागलुङका बेंसी फाँटमा पहेंलपुर धान झुलेको । तरेली परेका पहाडका थुम्काको सुन्दरता र ग्रामीण बस्तीको सौन्दर्यलाई धित मरुन्जेल नियाल्न पाइने बेलढुङ्गाको बारेमा थाहा सायद कमैलाई हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)