कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
makalukhabar.com · Thu Jul 02 10:29:47 GMT 2026

काठमाडौं । कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ ।
प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११, असार १६ र आज पनि तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा असार १९ गते शुक्रबार दिउँसो १ः०० बस्ने समय तोकिएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)