को हुन स्वर्गीय नेता प्रदीप गिरी ?
lokpath.com · Sat Aug 20 17:39:49 GMT 2022
नेपाली कांग्रेसका वौद्धिक नेता प्रदीप गिरीको निधन भएको छ । लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो । लामो समय भारतमा उपचार गरेर स्वदेश फर्किएका गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यस्तो छ गिरीको राजनीतिक यात्रा
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)