मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रोबोटमा मानव मस्तिष्क र व्यक्तित्व डाउनलोड गर्न मिल्ने !

baahrakhari.com · Sun Apr 10 23:15:00 GMT 2022

वासिङटन । विश्वका सबैभन्दा धनी अर्बपति तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारिणी अधिकारी एलन मस्कले निकट भविष्यमा नै मानव मस्तिष्क र व्यक्तित्व डाउनलोड गर्न मिल्ने यन्त्र बनाउने योजना बनाएका छन् ।

स्पेसएक्सका समेत मालिक मस्कले आफूले सन् २०२३ मा मानवरूपी रोबोटको व्यावसायिक रूपमा ठुलो परिमाणमै निर्माण गर्न सक्ने घोषणा गरेका छन् । मस्कले चाँडै नै 'ओप्टिमस' नामक रोबोटमा मानिसको मस्तिष्कका क्षमताहरू डाउनलोड कार्य सम्भव हुने तर त्यसका लागि नैतिक प्रश्नहरू खतराका रूपमा अघि आउन सक्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)