सेती पुलको दोस्रो पटक म्याद थप
onlinekhabar.com · Thu Jun 11 00:43:49 GMT 2026

२८ जेठ, कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)