मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

इलामकाे शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट

rajdhanidaily.com · Sun Nov 20 05:06:40 GMT 2022

इ लाम । इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट भएको छ । तर, मतदानमा त्यसले कुनै असर नगरेको र मतदान जारी रहेको प्रहरीले जनाएको छ ।

मतदान चलिरहेकै बेला केही तल अम्ब्रीसोबारीमा विस्फोटको ठूलो आवाज आएको थियो । माटोमुुनि पुरेको अवस्थामा रहेको वस्तु पड्किएको तर कुनै क्षति नभएको निर्वाचनमै खटिएका एक पर्यवेक्षकले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)