पार्वतीकुण्ड क्षेत्रलाई प्रदूषणमुक्त घोषणा
dcnepal.com · Tue Dec 20 17:22:18 GMT 2022
रसुवा । उत्तरी रसुवाको पार्वतीकुण्ड क्षेत्रलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरिएको छ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले एक कार्यक्रमका बीच आज स्थलगत रूपमा पार्वतीकुण्डलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)