भन्सार छलेर ल्याइएका साढे ११ लाख बराबरको सामान बरामद
pahilopost.com · Tue Feb 09 16:33:01 UTC 2021
वीरगंज : पर्सा प्रहरीले भन्सार छलेर भित्र्याइएको साढे ११ लाख बराबरको सामान बरामद गरेको छ।
विभिन्न समयमा भारतबाट भन्सार छलेर भित्रिने क्रममा ११ लाख ४८ हजार मूल्य बराबरको लत्ताकपडा, खाधान्न र हार्डवेयर लगायतका सामानहरु सीमामा रहेका प्रहरी इकाई तथा यस कार्यालयको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सारमा पठाइएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)