वाटफोर्डमाथि म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससको चार गोल
kharibot.com · Sat Apr 23 23:45:00 GMT 2022
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वाटफोर्डलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससले चार गोल गरेका थिए । जिससले खेलको चौथो, २३औं, ४९औं र ५३औँ मिनेटमा गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)