बामदेव गौतमसँग प्रधानमन्त्री ओलीको डिनर मिटिङ
nepalkhabar.com · Thu Apr 22 17:33:43 GMT 2021
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बामदेव गौतमसँग भेटवार्ता गरेका छन्।
ओलीले गौतमसँग बालुवाटारमा 'डिनर' सहित भेटघाट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)