डाक्टर कुट्ने र अस्पतालमा तोडफोड गर्नेलाई कारबाही गर्ने अध्यादेशको चिकित्सक संघले गर्यो स्वागत
abhiyandaily.com
वैशाख २६, काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को नेपाल चिकित्सक संघले स्वागत गरेको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारले संघसँगको सम्झौता बमोजिम नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गरेको भन्दै स्वागत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)