मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक, नेपालले हरितगृह ग्यास उत्सर्जन र वायु प्रदूषणको समस्यालाई सम्बोधन गर्नुपर्ने  

arthadabali.com · Fri Sep 16 00:24:06 GMT 2022

काठमाडौँ / विश्व बैंक समूहले राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनले जलवायु उत्थानशीलता निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासका एकीकृत समाधान लागि आवश्यक पर्ने नीति एवं लगानीसम्बन्धी विभिन्न सुझाव दिएको छ ।

नेपालका आपूर्ति श्रृंखला, कृषक र सहरी बासिन्दा यसअघि नै बाढी पहिरो तथा खडेरी जस्ता जलवायु परिवर्तनका विनाशकारी असरको सामना गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)