मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुष्प मेलामा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढ्दो

khabarhub.com · Mon Nov 06 00:45:15 GMT 2023

गण्डकी – पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजित प्रदर्शनीको आइतबारसम्ममा १५ हजार बढीले अवलोकन गरेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)