एकीकृत समाजवादीको टिकट : माधव नेपाललाई रौतहट १, किसान श्रेष्ठ बारालाई बारा ४, अरु कहाँबाट?
pahilopost.com · Sat Oct 08 01:29:25 GMT 2022
काठमाडौं : सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पछिल्लो सहमतिअनुसार प्रतिनिधि सभामा १९ सिट पाउने भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिने भएका छन्। यता रामचन्द्र पौडेललाई गत निर्वाचनमा हराएका किसान श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रँदैछन्।
अरु नेताहरु कुन क्षेत्रबाट ?
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)