मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

निषेधाज्ञाले यात्रुहरू अलपत्र (तस्बिरहरू)

baahrakhari.com · Sun May 02 16:59:00 GMT 2021

काठमाडौं । कोरोना महामारीको भयावह अवस्था हुन नदिन उपत्यकामा लगाइएको निषेधाज्ञाका कारण यात्रुहरू अलपत्र परेका छन् ।

निषेधाज्ञाका कारण एकातिर काठमाडौं उपत्यका सुनसान भएकाे छ भने अर्काेतिर घर फर्किन खाेज्ने यात्रुहरू अलपत्रमा पर्ने गरेका छन् । साथै विदेशबाट आएकोहरू पनि यतिबेला काठमाडौंमै अड्किएर बस्नु परेको छ । आइतबार दिउँसो काठमाडौंको नयाँ बसपार्कमा पुग्दा देखिएको अवस्था तस्बिरमा हेरौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)