एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाको चुनौती
baahrakhari.com · Tue Apr 18 00:44:00 GMT 2023
काठमाडौं । एसीसी प्रिमियर कपमा आज (मंगलबार) नेपालले समूह ‘ए’ मा मलेसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।
नेपालले घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ का आठ खेलमा शतप्रतिशत जित निकालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)