उथलपुथलपूर्ण बनेको महाराष्ट्रको राजनीतिमा अब के हुन्छ ? यस्ता छन् विभिन्न विकल्प
ratopati.com
महाराष्ट्रको राजनीतिक संकटको सुरुवात यसपटक शिवसेना भित्रैबाट सुरु भएको छ । शिवसेना नेता तथा महाराष्ट्र सरकारका मन्त्री एकनाथ शिन्देले विद्रोह गरेका छन् । उनले आफूसँग ४० जना विधायकको समर्थन रहेको दाबी गरिरहेका छन् ।
पार्टीभित्रको विद्रोहको बीचमा बुधबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आफ्नो विचार व्यक्त गरे । उनले आफूलाई कुर्सीप्रति कुनै लगाव नरहेको र राजीनामा दिन तयार रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)