नेपाललाई टेस्ट राष्ट्रविरुद्ध अर्को अवसर
ekantipur.com · Tue Jul 04 00:39:07 GMT 2023
काठमाडौँ — आयरल्यान्डसँग विश्वकप छनोट क्रिकेटमा प्रतिस्पर्धा गर्दा नेपालसामु एउटा अवसर हुनेछ । जिम्बावेमा जारी प्रतियोगितामा नेपाल र आयरल्यान्ड मंगलबार सातौं स्थानको प्लेअफमा भिड्दै छन् ।
यसै प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध खेलेको थियो । टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो । समूह चरणमा वेस्ट इन्डिजसँगको प्रतिस्पर्धा नेपाली क्रिकेट इतिहासमा अर्को बहुप्रतीक्षित खेल रह्यो । आयरल्यान्डसँगको खेल टेस्ट मान्यता राष्ट्रसँग नेपालको तेस्रो खेल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)