त्रिभुवन विमानस्थलबाट ठूलो परिणाममा सुनचाँदीका गरगहना बरामद
himalpress.com · Thu Jul 02 10:45:57 GMT 2026

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको कार्गोबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्।
असार १६ गते साँझ करिब ५:३० बजे कार्गो कम्प्लेक्स भवनमा म्यानिफेस्ट नं. AMS AP 321 अन्तर्गत जुत्ता, पाइन्ट, साडी तथा अन्य कपडा रहेको उल्लेख गरिएको कार्गो बाकस एक्स-रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोली जाँच गर्दा विभिन्न प्रकारका सुन तथा चाँदीजस्ता देखिने गरगहना फेला परेका नेपाल प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)