मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज १६औँ गणतन्त्र दिवास, भव्यताका साथ मनाइँदै

news24nepal.tv · Mon May 29 00:23:51 GMT 2023

काठमाडौं । आज १६औँ गणतन्त्र दिवस । सरकारले भव्यवताका साथ बनाउने भएको छ । गत जेठ ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले यसवर्षको गणत्रन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आज गणतन्त्र दिवस भव्यताका साथ मनाइदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)