मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होलीमा १० जना उच्छृंखल गर्ने मोरङमा पक्राउ, ४ सय ३० सवारी साधन प्रहरी नियन्त्रणमा

deshsanchar.com · Fri Mar 18 13:36:39 GMT 2022

मोरङ – विराटनगरमा होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरमा बिहानैबाट प्रहरीले मादकपदार्थ सेवन, सडकमा उच्छृंखल गतिविधि गर्ने, लापरबाही गरी सवारी चलाउनेमा विशेष निगरानी राखेको थियो। विशेषतः होलीमा सवारी दुर्घटना हुन सक्ने जनाउँदै जिल्ला ट्राफिक कार्यालय मोरङ र जनपद प्रहरी विभिन्न चोकमा चेकिङ गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)