मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ मनाइयो

barnanmedia.com · Mon Oct 27 22:08:17 GMT 2025

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । सोमबार साँझ यहाँका पोखरी, तलाउ तथा नदीतटमा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको उपस्थितिमा छठ पर्व मनाइएको हो ।

पर्सा जिल्लावासीले आफ्नो घर नजिकै पर्ने छठघाटमा पुगेर लोकआस्थाको पर्व छठ पर्व भव्य र सभ्य ढङ्गले मनाएका हुन् । वीरगञ्ज महानगरसहित जिल्लामा रहेका विभिन्न छठघाटलाई सिँगारेर ‘बेहुली’ झैँ चिटिक्क रङ्गीचङ्गी झलरसहितका बत्तीले सजाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)