सिआन पुनर्स्थापना केन्द्र सर्वोत्कृष्ट संस्थाको रूपमा सम्मानित
setopati.com · Fri Jun 26 08:10:00 GMT 2026

हेटौंडा उपमहानगरपालिका वडा न ९ स्थित सिआन पुनर्स्थापना केन्द्र देशकै सर्वोत्कृष्ट संस्थाको रूपमा सम्मानित भएको छ।
'अन्तर्राष्ट्रिय लागुऔषध दुरूपयोग तथा ओसारपोसार विरूद्धको दिवस' को अवसरमा गृह मन्त्रालयमा आयोजित एक समारोहबीच संस्थालाई यस वर्षको कार्यसम्पादन उत्कृष्टता पुरस्कार प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)