चार वर्षमा पनि सकिएन ५५ मिटर सडक
nagariknews.nagariknetwork.com · Mon May 18 05:27:58 GMT 2026

भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन।
नगरपालिका–३ पडरीया चोक हुँदै ठेकीपुर हुलाकी राजमार्गसँग जोडिएको उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानबाट निर्माण गर्ने भनिएको थियो। जसअनुसार २०८० असारभित्रै सडक निर्माण हुनुपर्ने थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)