मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

deshsanchar.com · Mon Oct 27 22:54:46 GMT 2025

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)