मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

टीकाले छालामा हुने एलर्जीबाट कसरी जोगिने ?

khabarhub.com · Tue Oct 24 01:16:05 GMT 2023

आज विजयदशमी अर्थात् टिकाको दिन धेरै जना टिको लगाउन जाने तयारीमा हुनुहुन्छ होला अनि कोहीले त लगाई पनि सक्नुभयो होला । तर निधारमा लगाएको टिकोले एलर्जी पनि हुने गरेको छ । टिको लगाइसकेपछि छालालाई छालाको एलर्जी हुनेले कसरी बच्ने ? यस्तो समयमा कसरी छाला बचाउन सकिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. शिष्टता राजभण्डारी सँग गरिएको कुराकानीको सम्पादित अंश :

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)