मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि ट्रोल बनेकि चन्द्रकला सखी भन्छिन-गल्ती सच्याइदिनुस्, मनोबल नघटाइदिनुस्

barnanmedia.com · Fri Aug 02 21:27:59 UTC 2024

पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् ।

आज आफ्नो कथावाचनका क्रममा उनले आफूले बोलेको एउटा शब्दलाई लिएर भइरहेको टिकाटिप्पणीप्रति खिन्नता व्यक्त गरिन् ।आफ्नो कथावाचनको पहिलो दिन ‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि उनको ट्रोल भइरहेको छ । उनले दोस्रो दिनमा नै गल्ती स्वीकार गरिसकेकी थिइन् । तर, पनि आलोचना नरोकिएपछि आज यस विषयमा उनले लामै प्रष्टीकरण दिइन् । उनले आफूबाट भएको गल्ती सच्याइदिन तर मनोबल नघटाइदिन आग्रह गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)