पाटी संरक्षणमा छैन कसैको चासो
nepalsamaya.com · Mon Jun 26 23:30:00 GMT 2023
भक्तपुर नगरपालिका–४ मङ्गलतीर्थमा संरक्षणको पखाईमा रहेको ताहा फल्चा (लामो पाटी) । स्थानीयहरुको मृत्युपश्चात् १०औँ दिनको क्रिया यही फल्चामा गरिन्छ । सो पार्टी संरक्षण एवं पुनःनिर्माणको पटकपटक नगरपालिका तथा वडा कार्यालयमा जानकारी गराउँदा समेत कुनै चासो नदिएको स्थानीय बताउँछन् । तस्बिरः लक्ष्मी गारु/रासस
प्रकाशित: Jun 27, 2023| 05:15. 00 मंगलबार, असार १२, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)