मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्राफिक प्रहरीका इन्स्पेक्टरसंग छोरी देखेपछि लगाए यस्ताे आरोप

barnanmedia.com · Fri Aug 02 21:32:31 UTC 2024

महानगरीय ट्राफिक प्रहरी प्रभाग कालिमाटीका प्रमुख प्रशन्न चौधरीमाथि नाबालिकासँग सम्बन्ध राखेको गम्भीर आरोप लागेको छ ।

शुक्रबार १७ वर्षीया ती किशोरीसँग न्यूरोड क्षेत्रमा असामान्य अवस्था भेटिएपछि किशोरीका बुवाले चौधरीलाई प्रहरीमा बुझाएका थिए ।प्रहरीसँगको बयानमा किशोरीले भने इन्स्पेक्टर चौधरीको बचाउ गरेकी छिन् । किशोरी चौधरीप्रति आकर्षित भएको जनाउँदै आफूलाई मन परेको तर अहिलेसम्म कुनै अन्य सम्बन्ध नरहेको पनि जनाएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)