बागमती प्रदेशसभा बैठक ठप्प, माघमा आह्वान गर्ने सरकारको रणनीति
ratopati.com · Sun Dec 10 22:49:00 GMT 2023
मकवानपुर । बागमती प्रदेशसभा बैठक ठपप भएको छ । विगत २ मिहनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन अन्र्तगत गत असोजमा बसेको प्रदेशसभाको बैठक त्यस यता अह्वान हुन सकेको छैन ।
प्रदेश सरकारले गत असोज २४ गते राति १२ बजेबाट बजेट (वर्षे) अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख शर्माले अविेशन अन्त्य गरेका थिए । वषे अधिवेशन अन्त्य गरिएको २ महनिासम्म पनि प्रदेश सरकारले हिउदे अधिवेशनको आह्वान नगरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)