मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई ठूला दल मिल्दाको परिणाम, उपप्रधानमन्त्री मागिरहेको नाउपाले राज्यमन्त्रीमा चित्त बुझायो

barnanmedia.com · Fri Aug 02 21:42:08 UTC 2024

०७९ को आमनिर्वाचनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेढ वर्ष सरकार चलाए। तर, उनले एक वा दुई दलको बहुमतको सरकार चलाउन पाएनन्। ससाना दलको धार्नी पुर्याएर सरकार चलाए।

कतिसम्म भयो भने चार सिटको नागरिक उन्मुक्तिले समेत उपप्रधानमन्त्री माग्ने अवस्था आयो। कांग्रेस र एमाले गठबन्धन बन्नु अघि नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं पर्यटनमन्त्री बनाउने तयारी थियो। ६ सिट रहेको जनमतले पनि उपप्रधानमन्त्री मागिरहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)