इङवा हाइड्रोपावरको आइपीओ भर्नेको संख्या ८ लाख ६१ हजार पुग्यो, आइतबारसम्म म्याद
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : इङवा हाइड्रोपावरको आइपीओ ९५ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (वैशाख १५ गते) साँझ ५ः०३ बजेसम्ममा ८ लाख ६१ हजार १९५ जना आवेदकले ९५ लाख २१ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.५० गुणा बढी आवेदन हो । कम्पनीले बुधबार (वैशाख १३ गते) देखि सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)