नयाँ वर्षमा सामसङकाे अफर - आकर्षक छुट, एक्सचेन्ज सुविधा र सहज इन्स्टा फाइनान्स
Ujyaaloonline.com · Fri Apr 05 23:12:31 UTC 2024

काठमाण्डाै – सामसङले नयाँ वर्ष २०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बाढौँ खुशी सधैँलाई’ भन्ने अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले टीभी खरिद गर्दा ३८ प्रतिशतसम्मको तथा फ्रिज र वाशिङ मेशिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सामसङले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहजरूपमा सामसङ टीभी, फ्रिज र वाशिङ मेशिनको खरिद गर्न सक्ने छन् । यो विशेष छुट अफर आउँदो जेठ २ गतेसम्म लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)