मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सिंहदरबार वैद्यखाना विकास समितिले गर्याे शिलाजीत उत्पादन पुनः सुरू

barnanmedia.com · Fri Aug 02 22:17:49 UTC 2024

सिंहदरबार वैद्यखाना विकास समितिले शिलाजीत उत्पादन पुनः सुरू गरेको छ।

लामो समयदेखि उत्पादन बन्द भएको शिलाजीत बिहीबारदेखि बजारमा आएको समितिले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा जानकारी गराइएको हो। शिलाजीतको माग बढिरहेकाले पुनः उत्पादन सुरू गरिएको समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)