मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मंगेतर’लाई जेल पठाएकी इन्स्पेक्टर गिरफ्तार

farakdhar.com · Sat Jun 04 19:58:21 GMT 2022

भारतको असम प्रहरीले एक महिला सब इन्स्पेक्टरलाई गिरफ्तार गरेको छ । यसअघि गत महिना उनले आफ्नै मंगेतरलाई ठगी गरेको आरोपमा गिरफ्तार गर्दै जेल पठाएकी थिइन् ।

असमको माजुली प्रहरीले सब इन्स्पेक्टर जनमोनी राभालाई आपराधिक षडयन्त्र गरेको तथा ठगी गरेको आरोप लगाउँदै प्रक्राउ गरेको हो । उनले जुन घटनामा आफ्नो मंगेतरलाई पक्राउ गरेकी थिइन्, त्यही घटनामा उनलाई दोषी देख्दै पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)