आज छठ पर्वको मुख्य दिन : सूर्यको आराधना, उपासना र पूजा गरी मनाइँदै
annapurnapost.com · Sun Nov 19 01:15:26 GMT 2023
तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
काठमाडौँ : आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)