मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

सरकारले दरिलो कूटनीतिक प्रयास अघि बढाओस्

ekantipur.com · Mon Mar 04 00:59:17 GMT 2024

‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफ आज पनि उत्तिकै सान्दर्भिक छन् । पारिवारिक सुख र मिलनभन्दा माथि केही पनि छैन । राजनीतिक दुष्चक्रमा फसेको नेपालमा आर्थिक समृद्धि नेताहरूको पोल्टाबाट बाहिर निस्कन सकेन ।

फलस्वरूप देशका होनहार युवाको गन्तव्य विदेश बन्न थालेको छ । श्रमका लागि मात्र होइन पैसाका लागि जीवनकै बाजी थापेर युद्धरत मुलुकको सैनिक सेवामा भर्ती हुँदै युद्ध मैदानमा भिड्न तयार हुनुपर्ने बाध्यता बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)