माल्दिभ्सको प्रहरीद्वारा समुद्रमा फसेका १३ जनाको उद्धार
lokaantar.com
माल्दिभ्सको समुद्री प्रहरीले शनिबार बिहान समुद्रमा फसेका १० जना विदेशी गोताखोर र स्थानीय प्रशिक्षकसहित १३ जनाको उद्धार गरेको छ ।
प्रहरीले विज्ञप्तिमा जनाएअनुसार समुद्री प्रहरी स्पीड बोटले शुरुमा दक्षिणी हुवाधु एटोलको निर्जन टापु गान नजिकै दुई जना व्यक्तिलाई समस्यामा परेको देखेपछि उद्धारकार्य अगाडि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)