विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव–अध्ययन
Ujyaaloonline.com · Fri Jun 04 00:04:33 GMT 2021
काठमाण्डाै - विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाई सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परे पनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो ।
सन् २०२० को मार्च र मे महिनामा गरिएको अध्ययन विशेषगरी हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा केन्द्रीत छ । अघिल्ला वर्षहरु त्यही समयमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको लेइप्जीङ विश्वविद्यालयले जनाएको समाचारसंस्था एएनआइले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)