कस्तो छ ‘नाई नभन्नु ल ६’?
dcnepal.com · Sun Apr 30 16:43:49 GMT 2023
काठमाडौं। नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)