राजधानी एन्जल्स सेभेन ‘ए’ साइड फुटबल अर्काे साता
hamrokhelkud.com · Sat Feb 19 16:56:19 GMT 2022
शनिबार, फागुन ७, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – राजधानी एन्जल्स सेभेन ‘ए’ साइड खुल्ला पुरुष फुटबल प्रतियोगिता अर्काे सातादेखि सुरु हुने भएको छ । आयोजक राजधानी युवा क्लब र एन्जल्स स्पोर्ट्स एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १३ गतेबाट सुरु हुने जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)