पाँच घण्टादेखि कर्णाली नदीमा बससँगै १३ जना बेपत्ता
nepalnews.com · Thu Jul 02 10:58:48 GMT 2026

काठमाडौँ। सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक बस कर्णाली नदीमा खस्दा १३ जना बेपत्ता छन्।
घटनास्थलमा एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा फेला परेको उक्त शवको परिचय खुलेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)