कर्णाली दुर्घटना अपडेटः फोर्स गाडी नदीमा डुब्दा उद्धारमा कठिनाइ
kathmandupati.com · Thu Jul 02 11:00:34 GMT 2026

काठमाण्डु – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ ।
नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)